मेरो भ्वाइस कप यूएसए-२ र मेरो डान्स कप यूएसए-४ को घोषणा

काठमाडौं । अमेरिका र क्यानडामा रहेका नेपाली भाषीलाई लक्षित गरी दुई रियालिटी शो ‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’ र ‘मेरो डान्स कप यूएसए-४’ को घोषणा गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त दुई रियालिटी शोको घोषणा गरिएको आयोजक संस्था इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए । उनका … Continue reading मेरो भ्वाइस कप यूएसए-२ र मेरो डान्स कप यूएसए-४ को घोषणा